Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा

शनिवार , माघ १९, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज चितवन पुगेका छन्।

काठमाडौंबाट आज बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डलाई भरतरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गरेकी थिइन्।

रेनु प्रचण्डकी छोरी हुन्। अध्यक्ष प्रचण्ड त्यहाँ पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।

साथै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औँ स्थापना दिवस तथा वार्षिक साधारण सभामा पनि उनी सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077