Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अर्थमन्त्री पौडेलको बर्न हस्पिटलमा उपचार

अर्थमन्त्री पौडेलको बर्न हस्पिटलमा उपचार

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दा बेलुन पड्किएर आगो निक्लिँदा अर्थमन्त्री पौडेल घाइते भएका थिए ।

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको बाहिरी छाला जलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077