काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई हजार ३८५ जना सहायक हवल्दारहरुको सरुवा गरेको छ ।
प्रहरी उपरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुलाई सरुवा गरिएको हो ।
फागुन महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न विभिन्न कार्यालयहरुलाई अनुरोध गरिएको छ ।
हेर्नुहोस् को-को सरुवा भए :