Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज नेपाल प्रहरीको अनलाइन सेवा अवरुद्ध हुनसक्ने, यस्तो छ कारण

आज नेपाल प्रहरीको अनलाइन सेवा अवरुद्ध हुनसक्ने, यस्तो छ कारण

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । आज नेपाल प्रहरीको अनलाइन सुविधामा अवरुद्ध हुने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्राविधिक मर्मत सम्भारका कारण समस्या आउन सक्ने जानकारी दिएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्राविधिक मर्मत सम्भार हुनेछ ।

सो अवधिमा नेपाल प्रहरीको वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाण(पत्र र नेपाल प्रहरीको एपमा अवरोध हुनसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077