Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

आजदेखि लागू भयो स्ववियु निर्वाचन कार्यतालिका

आजदेखि लागू भयो स्ववियु निर्वाचन कार्यतालिका

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ ।

चैत ५ गते हुने निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो । आज पहिलो दिन संघ/संगठन/समूह दर्ताको कार्यक्रम राखिएको छ।

निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ ।

आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077