Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

देशभरका क्षेत्रीय सभापतिलाई भैरहवामा प्रशिक्षण दिँदै कांग्रेस

देशभरका क्षेत्रीय सभापतिलाई भैरहवामा प्रशिक्षण दिँदै कांग्रेस

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि रुपन्देहीको भैरहवामा राष्ट्रिय स्तरको दुई दिने प्रशिक्षण कार्यक्रम गर्दैछ ।

प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगेका हुन् ।

प्रशिक्षणको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077