Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपरथी जीसीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथी जीसीलाई दर्ज्यानी चिह्न प्रदान

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । नेपाली सेनाको उपरथी पदमा बढुवा भएका कृष्णबहादुर जीसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोक राज सिग्देलले सोमबार जंगी अड्‌डामा आयोजित समारोहमा जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै उपरथी जीसी मध्यपूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

प्रधान सेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077