Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलको कमाण्ड एण्ड स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण भएका छन्।

स्टाफ कलेजले बुधबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

सशस्त्रमा स्टाफ कलेज नगर्नेहरु एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैनन्।

सशस्त्रमा हरेक वर्ष थोरै मात्र स्टाफ कलेजमा उत्तीर्ण हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077