Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हङकङबाट नेपाल फर्किएका राई कोकिनसहित विमानस्थलबाट पक्राउ

हङकङबाट नेपाल फर्किएका राई कोकिनसहित विमानस्थलबाट पक्राउ

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एकजना पक्राउ परेका छन् ।

नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका सुनसरी घर भएका २५ वर्षीय मनिश राई ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेका थिए ।

उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077