Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जनक भट्टराई एआईजीमा बढुवा, अब १२ दिन मात्र पदमा रहने

जनक भट्टराई एआईजीमा बढुवा, अब १२ दिन मात्र पदमा रहने

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । सरकारले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सिफारिसका आधारमा उनी बढुवा भएका हुन् । अब भट्टराई १२ दिन मात्र पदमा रहनेछन् ।

३० वर्षे सेवाहदका कारण उनले आगामी ४ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्। 

भट्टराईलाई अवकाशअघि एआईजीमा बढुवा गर्नकै लागि गृह मन्त्रालयले एआईजी रबिन्द्र केसीलाई राजीनामा दिन लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077