Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

देशलाई अस्थिरताबाट बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको पोखरेलको दाबी

देशलाई अस्थिरताबाट बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको पोखरेलको दाबी

बिहिवार , फाल्गुण २२, २०८१

बागलुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताएका छन् ।

एमालेले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत बिहीबार बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको दाबी गरे ।

अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077