Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राष्‍ट्रपतिसमक्ष ६ देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

राष्‍ट्रपतिसमक्ष ६ देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ६ देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा विभिन्न ६ देशका नवनियुक्त राजदूतले छुट्टाछुट्टै रूपमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेमा गणतन्त्र गिनी, गणतन्त्र गुगाण्डा, बोस्निया तथा हर्जगोभिना, गणतन्त्र ग्वाटेमाला, इटाली र ग्रिसका गैरअवासीय राजदूत रहेका छन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077