Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बार एसोसिएसनको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी [सूचीसहित]

बार एसोसिएसनको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी [सूचीसहित]

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा बिहीबार ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

रमण कुमार श्रेष्ठ, राजु कैती, विजय प्रसाद मिश्र, उज्ज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपाध्यक्ष कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपाध्यक्ष महिलामा पनि २ जनाले उम्मेदवारी दर्ता गराउँदा महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ । नेतृत्वसहितको नयाँ कार्यसमिति चयनका लागि मतदान चैत २३ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077