Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्राविधिक प्रहरीतर्फ ५३ जना सईमा बढुवा सिफारिस [सूचीसहित]

प्राविधिक प्रहरीतर्फ ५३ जना सईमा बढुवा सिफारिस [सूचीसहित]

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक समूहका ५३ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चारतर्फ ३२ जना, स्वास्थ्य अन्यतर्फ दुईजना, प्यारामेडिक्सतर्फ तीनजना, सङ्गीततर्फ तीनजना, केनाईनतर्फ दुईजना, कम्प्युटरतर्फ ६ जना र आवास तथा भौतिकतर्फ पाँचजना गरी ५३ जनालाई सई पदमा बढुवा सिफारिस गरिएको छ ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077