Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङ भन्छन् - जुन राजाले परिवार बचाउन सकेन, उसले देश जोगाउन सक्छ ?

सञ्चारमन्त्री गुरुङ भन्छन् - जुन राजाले परिवार बचाउन सकेन, उसले देश जोगाउन सक्छ ?

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजतन्त्रको पुनःस्थापनाको मागलाई व्यर्थको कुरा भनेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुक बचाउन राजा आउ देश बचाऊ भन्ने कुरा नादानी मात्र भएको बताएका हुन् ।

उनले भने, मुलुक बचाउन राजा आउ देश बचाऊ भन्ने कुरा नादानी मात्र हो। जुन राजाले आफूलाई बचाउन सकेन, आफ्नो परिवारलाई बचाउन सकेन, दरबारलाई बचाउन सकेन, उसले देश जोगाउन सक्छ ? जनतालाई जोगाउन सक्छ ? सक्दैन भन्ने कुरा बुझ्नुपर्छ।’

हाल देशभर राजसंस्थाको पुनःस्थापनाको पक्षमा आन्दोलन चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077