Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछाने पोखरामा

रास्वपा सभापति रवि लामिछाने पोखरामा

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् ।

८४ दिन हिरासतमा बसेपछि बाहिरिएका लामिछाने अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077