Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी राजवादीहरुको प्रदर्शन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी राजवादीहरुको प्रदर्शन

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्।

पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरु पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077