Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री देउवाको स्वागतमा लगाएका झण्डा हटाउने विद्यार्थीमाथि कुटपिट, प्रहरी मुकदर्शक !

पूर्वप्रधानमन्त्री देउवाको स्वागतमा लगाएका झण्डा हटाउने विद्यार्थीमाथि कुटपिट, प्रहरी मुकदर्शक !

आइतवार , फाल्गुण २५, २०८१

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा हटाउने विद्यार्थीहरुमाथि कुटपिट भएको छ ।

‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका थिए।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि कुटपिट हुँदा पनि प्रहरी भने मुकदर्शक बनेको छ ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले झन्डा हटाएपछि नेविसंघका विद्यार्थीले विरोध गरेपछि केही बेर सडक अवरुद्ध समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077