Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

राप्रपा नेपालको पदाधिकारी बैठक बस्दै

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

बैठक दिउँसो साढे १ बजे पार्टी कार्यालय सिफलमा बस्न लागेको हो ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रमबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077