Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ।

एकीकृत समाजवादीले सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाएको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीका गतिविधिहरूबारे पनि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077