Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भोलि बस्ने संसद्‌ बैठकमा सम्बोधन गर्ने

माओवादी अध्यक्ष प्रचण्डले भोलि बस्ने संसद्‌ बैठकमा सम्बोधन गर्ने

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको हो ।

सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो।

भोलिको संसद्‌मा प्रचण्डले बोल्नेगरी समय निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077