Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एसपी राउत अनिवार्य अवकाशमा

एसपी राउत अनिवार्य अवकाशमा

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक संजय बहादुर राउत अनिवार्य अवकाशमा गएका छन् ।

३० वर्षे सेवाहद पुरा गरी उनी अनिवार्य अवकाशमा गएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौंमा कार्यरत उनलाई बुधबार एक समारोहका बीच विदाई समेत गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले एसपी राउतलाई मायाको चिनो र कदर पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077