Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा

नेपाल प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।

डीएसपीहरु रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।

उनीहरु सिनियर भएर पनि तीन महिनाअघिको बढुवामा छुटेका थिए ।

नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077