Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी कार्यालय

शुक्रवार , फाल्गुण ३०, २०८१

महोत्तरी। महोत्तरीमा सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ।

लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत सई सिंहमाथि बालिका बलात्कारको प्रयास गरेको आरोप लागेको हो।

स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय हरूले प्रहरी पोस्ट घेराउ गरेका छन् । स्थानीयको विरोध प्रदर्शनको कारण त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077