Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रहरीले जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपककुमार गौतमलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले गौतमलाई पक्राउ गरेको हो।

गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो।

काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077