Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी

एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा आगजनी भएको छ ।

काठमाडौँको तीनकुनेस्थित शान्तिनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन्।

त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077