Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजावादीको अराजकता र लुटपाट रोक्न नेपाली सेना सडकमा

राजावादीको अराजकता र लुटपाट रोक्न नेपाली सेना सडकमा

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजावादीले अराजकता र लुटपाट गर्न थालेपछि काठमाडौंमा सेना परिचालन गरिएको छ ।

तीनकुने, कोटेश्वर, जडीबुटी क्षेत्रमा प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु लगाएसँगै सेना सडकमा परिचालित भएको हो।

शुक्रबार राजावादीहरूले तीनकुने क्षेत्रमा मच्चाएको अराजकता,लुटपाट र आगजनी काबुमा लिन आफ्नो सैनिक खटाइएको बताइएको छ ।

नेपाली सेनाले सैनिकसहितको गाडी विभिन्न स्थानमा परिचालन गरेको छ । अहिले कोटेश्वरस्थित जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीले आगो लगाएपछि नेपाली सेना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077