Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालेनले हुलाकबाट पठाए पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानापत्र

बालेनले हुलाकबाट पठाए पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानापत्र

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि हुलाकबाट पठाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासबाट फर्किएको थियो । तर अहिले महानरपालिकाले हुलाकबाट जरिवानापत्र पठाएको हो ।

महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077