Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्वागत नेपाल तारेखमा रिहा

स्वागत नेपाल तारेखमा रिहा

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । अधिवक्ता स्वागत नेपाललाई प्रहरीले रिहा गरेको छ ।

उनी घटनास्थलमा नदेखिएको कारण तारेखमा छोडिएको हो ।

उनको परीक्षा समेत चलेकाले थप प्रमाण भेटिएको बखत मुद्दा चलाउने गरी रिहा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077