Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रविन्द्र र धवल शमशेरलाई उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

रविन्द्र र धवल शमशेरलाई उपचारको व्यवस्था मिलाउन अदालतको आदेश

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

मिश्र र जबराले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।

अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । 

अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077