Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाईका दाइ राकेश पक्राउ

दुर्गा प्रसाईका दाइ राकेश पक्राउ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । प्राहरीले राजसंस्था पुनर्स्थापना राष्ट्रिय जनआन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईका दाजु राकेशलाई पक्राउ गरेको छ ।

प्रहरीले सोधपुछका लागि राकेशलाई नियन्त्रणमा लिएको जनाएपनि पेरिसडाँडास्थिपत राकेशको घरमा दुर्गा प्रसाई बसेर भागेको तथ्य भेटिएकाले उनलाई पक्राउ गरिएको. स्रोतले बतायो ।

आइतवार राति पक्राउ परेका राकेशको तीनकुने घटनामा प्रत्यक्ष संलग्नता पुष्टि भइनसकेकाले उनीमाथि मुद्दा चल्ने सम्भावना छैन । सम्भवतः उनी खोजेको बेला उपस्थित हुने शर्तमा छुट्ने एक प्रहरी अधिकारीले बताए । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077