Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कम्युनिस्ट एकताका लागि प्रयास जारी छ : प्रचण्ड

कम्युनिस्ट एकताका लागि प्रयास जारी छ : प्रचण्ड

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकताको झण्डा नछाड्ने बताएका छन् ।

प्रगतिशील लेखकसंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले विगतमा भएका कम्युनिस्ट एकता नटिके पनि एकताबाट पछि हट्न नहुने बताए।

अध्यक्ष प्रचण्डले माओवादीले कम्युनिस्ट एकताका लागि पछिल्लो पार्टी बैठकबाटै एकमतले निर्णय गरेको पनि बताए।

उनले त्यसबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट एकताका लागि प्रयास निरन्तर राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077