Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।

उनको मंगलबार ९७ वर्षको उमेरमा निधन भएको हो ।  उनको अन्तिम संस्कार आज बिहान ११ बजे आर्यघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।

उनको जन्म वि.सं. १९८६ कार्तिक ३० गते भएको थियो । थापाले वि.सं. २०३५ साउन देखि २०३९ जेठसम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए ।

यता नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाले एक कुशल अभिभावक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077