काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षकलाई पदस्थापन गरिएको छ ।
हालै बढुवा भएका उनीहरुलाई पदस्थापन तथा काज खटाइएको हो । प्रचलित नियमानुसार तलब, भत्ता पाउने गरी प्रहरी
महानिरीक्षकको बुधबारको निर्णयानुसार पदस्थापन तथा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।
को–कहाँ ?