Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बढुवा भएका ७५ जना वरिष्ठ सईको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

बढुवा भएका ७५ जना वरिष्ठ सईको पदस्थापन, को-कहाँ ? [सूचीसहित]

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाल प्रहरीका ७५ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो ।

उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव महानिरीक्षकको बिहीबारको निर्णयानुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077