Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२०८ जना असईलाई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

२०८ जना असईलाई सईमा बढुवा गर्न सिफारिस [सूचीसहित]

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकको उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा सचिन कुमार भदैसवार, सन्दिप बिक, ईन्कार ओली, राज कुमार कटवाल, चन्द्र बहादुर राउत र राजकिशोर प्रसाद साह लगायतका रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077