Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

माओवादीको 'जनजागरण अभियान' बोकेर बाँके पुगे प्रचण्ड

माओवादीको 'जनजागरण अभियान' बोकेर बाँके पुगे प्रचण्ड

आइतवार , बैशाख १४, २०८२

बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके पुगेका छन् ।

'जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान'अन्तर्गत उनीसहितको टोली आइतबार बाँके आइपुगेको हो ।

बाँकेको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077