Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एसपी पाल एसएसपीमा बढुवा सिफारिस

एसपी पाल एसएसपीमा बढुवा सिफारिस

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक योग बहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फका एसपी पाललाई सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी नेपाल प्रहरी प्रदेश कार्यालय विधिविज्ञान इकाई धरानमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077