Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका पाँच इन्स्पेक्टरको सरुवा [सूचीसहित]

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरीतर्क पाँच प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको सोमबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ्ग उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फका उनीहरुलाई सरुवा गरिएको हो ।

वैशाख महिना देखिको तलव, भत्ता समेत सरुवा भएको दरबन्दीवाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सरुवा सूची :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077