Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ।

एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

त्यस्तै, दान बहादुर कार्कीलाई मानव स्रोत, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077