Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ढोका थुनेर आफ्नै भाउजुमाथि बलात्कार गर्न खोजेपछि...

ढोका थुनेर आफ्नै भाउजुमाथि बलात्कार गर्न खोजेपछि...

शुक्रवार , बैशाख १९, २०८२

कैलाली । प्रहरीले कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

कैलाली प्रहरीका अनुसार घोडाघोडी नगरपालिका-२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा २२ वर्षका देवर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडको टोलीले युवकलाई पक्राउ गरेको बताइएको छ । युवकमाथि घरमै ढोका थुनेर भाउजुमाथि बलात्कार प्रयास गरेको आरोप छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077