Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पोखरा विमानस्थलको छानबिनमा पूर्ण सहयोग हुन्छ : माओवादी

पोखरा विमानस्थलको छानबिनमा पूर्ण सहयोग हुन्छ : माओवादी

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने उनले बताए ।

उनले भने ,‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं । सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077