Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गरिने

प्रहरी र सशस्त्र प्रहरी विधेयक पारित गरिने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विद्ययेक पारित गर्ने सरकारले बताएको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा वाचन गर्दै राष्ट्रपति पौडेले उक्त कुरा बताएको हो ।

अहिले यी दुबै विद्ययेक संसदमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077