Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्‍यायो : रास्वपा

यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्‍यायो : रास्वपा

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहोर्‍याएको बताएका छन् ।

शुक्रबार संसद् भवनपरिसरमा पत्रकारसँग कुरा गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई ‘अल्छी सरकारले ल्याएको कार्यक्रम’का रूपमा टिप्पणी गरे ।

देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077