Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीनकुने घटनामा संलग्न थप एकजना पक्राउ

तीनकुने घटनामा संलग्न थप एकजना पक्राउ

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भइ हाल काठमाडौं महानगरपालिका–७ बस्ने ७२ वर्षीय खेमराज सेढाई छन् ।

गएको चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनी, तोडफोडमा संलग्न भएको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको हो ।

सेढाई राज संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकार समेत रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077