Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नर्भिक पुगे प्रधानमन्त्री ओली

नर्भिक पुगे प्रधानमन्त्री ओली

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ।

ब्रेन ट्युमरसहित पार्किन्सनको समस्या भोग्दै आएका नेपाल आठ दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए ।

नेपालका एकमात्र सन्तान छोरी डाक्टर समीक्षा नेपाल बेलायत बस्दै आएकी थिइन् । उनी पिताको स्वास्थ्य अवस्था बिग्रिएको खबरपछि केही दिन अघि स्वदेश फर्किएकी छन् ।

अहिले नर्भिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्। साथै नेकपा एमालेका नेताहरू ठूलो संख्यामा उपस्थिति रहेको छ।

लेखक तथा साहित्यकार समेत रहेका नेपाल २००९ सालमा भोजपुरमा जन्मिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077