Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

४० लाखसहित हुन्डी कारोबारी पक्राउ

४० लाखसहित हुन्डी कारोबारी पक्राउ

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित बिशालबजारबाट दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् ।

भारतीय नागरिक सुरज दत्त र रुपन्देहीका धर्म प्रसाद ढकाललाई हुन्डी कारोबारको ४० लाख ३२ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बिशालबजारको भुईतलामा रहेको पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077