Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा

प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी रमेश थापा

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई दिइएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी थापालाई केन्द्रीय प्रहरी प्रवक्तको जिम्मेवारी दिइएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि थापालाई जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघिका प्रवक्ता डीआईजी दिनेश आचार्यको गण्डकी प्रदेशमा सरुवा भएपछि उनको ठाउँमा थापालाई जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077