Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीनकुने घटनामा संलग्न थप एकजना पक्राउ

तीनकुने घटनामा संलग्न थप एकजना पक्राउ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा विध्वंस मच्चाएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-६ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने ३९ वर्षीय मनबहादुर कालामगर रहेका छन् ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण तथा दुर्व्यवहार गर्ने र आगजनी, तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077