Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जम्मू विमानस्थलमा ‘विष्फोट’ को आशंका, मानिसहरुको भागाभाग !

जम्मू विमानस्थलमा ‘विष्फोट’ को आशंका, मानिसहरुको भागाभाग !

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । जम्मु एयरपोर्टमा ‘विष्फोट’ भएको आशंका गरिएको छ ।

प्रत्यक्षदर्शी तथा सुरक्षास्रोतका अनुसार बुधबार राति जम्मुस्थित हवाई अड्डा नजिकै विस्फोट भएको हो ।

प्रत्यक्षदर्शीले जम्मु एयरपोर्ट नजिक १६ वटा वस्तु आकाशबाट खसिरहेको देखेको बताएका छन् । विस्फोटपछि बजार बन्द भएका छन् ।

जम्मु सहरका धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ भने सम्पूर्ण सहर अन्धकारमा डुबेको छ । अहिले पाकिस्तानले भारतमाथि जवाफी आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077